Article Discussion Education Uncategorised
विदेशमा बस्ने हामी नेपाली
डा. बच्चुकैलाश कैनी हाम्रो पुस्तामा नेपालबाट विकसित देशमा आई बसोबास गर्ने धेरैको मुखबाट निस्कने एउटा वाक्य हो यो, ‘म केटाकेटीका लागि विदेश आ’को !’ थोरैका लागि यो वाक्यमा सत्यता होला । तर, धेरैका लागि यो वाक्य विदेश आउने एउटा बाहना मात्रै हो । यो सन्दर्भमा अरुको कुरा गर्नुभन्दा पहिले आफ्नै Read more…