एनआरएन नागरिकताका जटिलतालाई समाधान गर्न प्रयास जारी राख्न न्यायाधीश शर्माको सुझाव

राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु पर्ने माग लन्डन । बेलायतमा आयोजित एक सेमिनारमा कानूनविद तथा प्राज्ञहरुले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु पर्ने माग गरेका छन् । एनआरएनए युकेसंगको सहकार्यमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा शनिबार लन्डनको उलिचमा आयोजित सेमिनारमा एक कार्यपत्र प्रस्तुत गर्दै सोसाइटीका Read more…

Media Highlight : सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको देउसी भैलो

लन्डन । सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रम गरेको छ ।

पछिल्लो समय नेपालका विभिन्न मौलिक चाडपर्वलाई विदेशमा निकै महत्वकासाथ हेरिंदै आएका बेला संस्थाले कार्यक्रम गरेको हो ।

Media Highlight : सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको शुभकामना आदानप्रदान

शनिबार सांझ वेलिङको फाल्कनउड कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु गरिएको थियो ।