Media Highlight : सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको शुभकामना आदानप्रदान

Published by Executive Committee on

खेमराज रानाभाट, लन्डन । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेले दशैँ-तिहारसहितका पर्वहरुको अवसरमा एक शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  

शनिबार सांझ वेलिङको फाल्कनउड कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु गरिएको थियो ।  

सोसाइटीका अध्यक्ष माधव पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अध्यक्ष पराजुली र लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख एवम्  प्रवक्ता रोशन खनालले दीप बालेर शुभारम्भ गरेका थिए । 

Additionally, please view our event’s photographs

https://drive.google.com/drive/mobile/folders/1xEMrIL_GsUbQzx5JREXfKjua16hWKWAN?usp=sharing

Categories: EventMedia

Executive Committee

Please use this account to submit any pages or blogs on the website.