एनआरएन नागरिकताका जटिलतालाई समाधान गर्न प्रयास जारी राख्न न्यायाधीश शर्माको सुझाव

राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु पर्ने माग लन्डन । बेलायतमा आयोजित एक सेमिनारमा कानूनविद तथा प्राज्ञहरुले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु पर्ने माग गरेका छन् । एनआरएनए युकेसंगको सहकार्यमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा शनिबार लन्डनको उलिचमा आयोजित सेमिनारमा एक कार्यपत्र प्रस्तुत गर्दै सोसाइटीका Read more

नेप्लिज युथ नेटवर्क युकेको अध्यक्षमा डा रानु बराल

लन्डन– बेलायतस्थित नयाँ पुस्ताका नेपाली युवाहरुकोसञ्जाल ’नेप्लिज युथ नेटवर्क युके’ मा नयाँ नेतृत्व चुनिएकोछ। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेको पहलमा स्थापितनेटवर्कको प्लमस्टिडस्थित गोर्खा क्लबमा गत फेब्रुअरी १७तारिखमा आयोजित भेलाले डा रानु बरालको अध्यक्षतामा नयाँटीम चयन गरेको छ।

सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको साधारणसभा, उपमेयर रानाभाटलाई सम्मान

लन्डन । बेलायतमा कार्यरत नेपाली प्रोफेसनलहरुको संस्था सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् (एसओएनपी) यूकेले लन्डन रोयल ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटलाई सम्मान गरेको छ ।   आइतबार डाटफोर्डको फ्लिटडाउन युनाइटेड फुटबल क्लब मैदानमा आयोजित वार्षिक साधारणसभाका अवसरमा संस्थाका पूर्व कोषाध्यक्षसमेत रहेका उपमेयर रानाभाटलाई सम्मान गरिएको हो। सोसाइटीका तर्फबाट अध्यक्ष विष्णु न्यौपाने र Read more