Uncategorised
सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको साधारणसभा, उपमेयर रानाभाटलाई सम्मान
लन्डन । बेलायतमा कार्यरत नेपाली प्रोफेसनलहरुको संस्था सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् (एसओएनपी) यूकेले लन्डन रोयल ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटलाई सम्मान गरेको छ । आइतबार डाटफोर्डको फ्लिटडाउन युनाइटेड फुटबल क्लब मैदानमा आयोजित वार्षिक साधारणसभाका अवसरमा संस्थाका पूर्व कोषाध्यक्षसमेत रहेका उपमेयर रानाभाटलाई सम्मान गरिएको हो। सोसाइटीका तर्फबाट अध्यक्ष विष्णु न्यौपाने र Read more…
Uncategorised
सोसाइटी अफ नेपलिज प्रोफेसनल्समा तीन सल्लाहकार चयन
लण्डन । सोसाइटी अफ नेपलिज प्रोफेसनल्स युकेले तीन सल्लाहकार चयन गरेको छ ।समितिको हालै पटनीमा भएको भेलाले प्रोफेसर सूर्य सुवेदी, डा राघवप्रसाद धिताल र कुल आचार्यलाई सल्लाहकारमा चयन गरेको छ ।अध्यक्ष ईन्जिनियर बिष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा भएको सो भेलामा न्यौपानेले संस्थाको बारेमा बोल्नु भएको थियो।सन् २००८ मा स्थापना भएको सोसाइटी Read more…