Article Discussion Education
विदेशमा बस्ने हामी नेपाली
हाम्रो पुस्तामा नेपालबाट विकसित देशमा आई बसोबास गर्ने धेरैको मुखबाट निस्कने एउटा वाक्य हो यो, ‘म केटाकेटीका लागि विदेश आ’को !’ थोरैका लागि यो वाक्यमा सत्यता होला । तर, धेरैका लागि यो वाक्य विदेश आउने एउटा बाहना मात्रै हो ।
