Blog Event Meeting Youth Netwok
एनआरएन नागरिकताका जटिलतालाई समाधान गर्न प्रयास जारी राख्न न्यायाधीश शर्माको सुझाव
राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु पर्ने माग लन्डन । बेलायतमा आयोजित एक सेमिनारमा कानूनविद तथा प्राज्ञहरुले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु पर्ने माग गरेका छन् । एनआरएनए युकेसंगको सहकार्यमा Read more…
Blog Event Meeting Youth Netwok
नेप्लिज युथ नेटवर्क युकेको अध्यक्षमा डा रानु बराल
लन्डन– बेलायतस्थित नयाँ पुस्ताका नेपाली युवाहरुकोसञ्जाल ’नेप्लिज युथ नेटवर्क युके’ मा नयाँ नेतृत्व चुनिएकोछ। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेको पहलमा स्थापितनेटवर्कको प्लमस्टिडस्थित गोर्खा क्लबमा गत फेब्रुअरी १७तारिखमा आयोजित भेलाले डा रानु बरालको अध्यक्षतामा नयाँटीम चयन Read more…


