एनआरएन नागरिकताका जटिलतालाई समाधान गर्न प्रयास जारी राख्न न्यायाधीश शर्माको सुझाव

राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु पर्ने माग लन्डन । बेलायतमा आयोजित एक सेमिनारमा कानूनविद तथा प्राज्ञहरुले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई राजनीतिक अधिकार सहितको दोहोरो नागरिकता दिनु पर्ने माग गरेका छन् । एनआरएनए युकेसंगको सहकार्यमा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा शनिबार लन्डनको उलिचमा आयोजित सेमिनारमा एक कार्यपत्र प्रस्तुत गर्दै सोसाइटीका Read more

नेप्लिज युथ नेटवर्क युकेको अध्यक्षमा डा रानु बराल

लन्डन– बेलायतस्थित नयाँ पुस्ताका नेपाली युवाहरुकोसञ्जाल ’नेप्लिज युथ नेटवर्क युके’ मा नयाँ नेतृत्व चुनिएकोछ। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेको पहलमा स्थापितनेटवर्कको प्लमस्टिडस्थित गोर्खा क्लबमा गत फेब्रुअरी १७तारिखमा आयोजित भेलाले डा रानु बरालको अध्यक्षतामा नयाँटीम चयन गरेको छ।

Tihar

Media Highlight : सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको देउसी भैलो

लन्डन । सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रम गरेको छ ।

पछिल्लो समय नेपालका विभिन्न मौलिक चाडपर्वलाई विदेशमा निकै महत्वकासाथ हेरिंदै आएका बेला संस्थाले कार्यक्रम गरेको हो ।