Media Highlight : सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको देउसी भैलो

Published by SONP on

Cropped Rsz Society Mix Modern

नेपालीको पुरख्यौली संस्कारको रूपमा परम्परागत रुपमा मानिंदै आएको तिहारलाई नेपालभित्र मात्रै सीमित नगराइ  विश्वभर परिचित गराउनुका साथै यस्ता चाडलाई भावी पुस्तामा पनि पुस्तान्तरण गर्नुपर्ने मान्यता राख्दै संस्थाका एक दर्जनबढी सदस्यले कार्यक्रममा सहभागिता जनाएका थिए ।

समाजका अध्यक्ष माधव पराजुलीको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा समाजका सक्रिय सदस्यहरू तथा कार्यकारी समिति सदस्यहरू याम राना, सविता गिरी, गोविन्द महत, अर्कराज तिमसिना, डा. नारायण भट्टराई, विनोद न्यौपाने, चन्द्र कार्की, विमल अधिकारी, रमेश दाहाल, दिप गिरी, प्रणिता पराजुली लगायतको उपस्थिति थियो

Categories: EventMedia

SONP

Please use this account to submit any pages or blogs on the website.