Media Highlight : सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको देउसी भैलो

लन्डन । सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर देउसी भैलो कार्यक्रम गरेको छ ।

पछिल्लो समय नेपालका विभिन्न मौलिक चाडपर्वलाई विदेशमा निकै महत्वकासाथ हेरिंदै आएका बेला संस्थाले कार्यक्रम गरेको हो ।

Media Highlight : सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको शुभकामना आदानप्रदान

शनिबार सांझ वेलिङको फाल्कनउड कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु गरिएको थियो । 

विदेशमा बस्ने हामी नेपाली

हाम्रो पुस्तामा नेपालबाट विकसित देशमा आई बसोबास गर्ने धेरैको मुखबाट निस्कने एउटा वाक्य हो यो, ‘म केटाकेटीका लागि विदेश आ’को !’ थोरैका लागि यो वाक्यमा सत्यता होला । तर, धेरैका लागि यो वाक्य विदेश आउने एउटा बाहना मात्रै हो ।