Activities

SONP-UK organises various interactive activities to focus on need of Nepalese diasporic community in the UK. Some of those can easily be accessed through the following links.

Youth Network

most of the creative youth related activities can be found here

Discussion/Interation

discussion and interaction programs are the part of our key objectives, which can easily be accessed from here

Events

several events are organised throughout the year which can be found in this section

✍ Blog

creative & informative section

नेप्लिज युथ नेटवर्क युकेको अध्यक्षमा डा रानु बराल

लन्डन– बेलायतस्थित नयाँ पुस्ताका नेपाली युवाहरुकोसञ्जाल ’नेप्लिज युथ नेटवर्क युके’ मा नयाँ नेतृत्व चुनिएकोछ। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेको पहलमा स्थापितनेटवर्कको प्लमस्टिडस्थित गोर्खा क्लबमा गत फेब्रुअरी १७तारिखमा आयोजित भेलाले डा रानु बरालको अध्यक्षतामा नयाँटीम चयन Read more…

सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेको साधारणसभा, उपमेयर रानाभाटलाई सम्मान

लन्डन । बेलायतमा कार्यरत नेपाली प्रोफेसनलहरुको संस्था सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् (एसओएनपी) यूकेले लन्डन रोयल ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटलाई सम्मान गरेको छ ।   आइतबार डाटफोर्डको फ्लिटडाउन युनाइटेड फुटबल क्लब मैदानमा आयोजित वार्षिक साधारणसभाका अवसरमा Read more…

सोसाइटी अफ नेपलिज प्रोफेसनल्समा तीन सल्लाहकार चयन

लण्डन । सोसाइटी अफ नेपलिज प्रोफेसनल्स युकेले तीन सल्लाहकार चयन गरेको छ ।समितिको हालै पटनीमा भएको भेलाले प्रोफेसर सूर्य सुवेदी, डा राघवप्रसाद धिताल र कुल आचार्यलाई सल्लाहकारमा चयन गरेको छ ।अध्यक्ष ईन्जिनियर बिष्णु प्रसाद न्यौपानेको Read more…